पर्यटन विकास कार्यालय बिरगंजका प्रमुख अरबिन्द यादवलाइ तत्काल हटाउन माग

बिरगंज /पर्यटन विकास कार्यालय बिरगंजका कार्यालय प्रमुख अरविन्द यादवलाइ तत्काल हटाएर दरबन्दी अनुसारको कार्यालय प्रमुखको ब्यवस्थापनको लागि स्थानीयले माग गरेका छन । उपसचिवको दरबन्दी रहेको कार्यालयमा मधेश प्रदेश सरकारले शाखा अधिकृतलाइ पठाएर भ्रस्टाचारलाई बढावा दिएको स्थानीयको गुनासो रहेको छ । बारा र पर्सा कार्यक्षेत्र रहेको पर्यटन विकास कार्यालय बिरगंजले...

मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन वीरगंजमा सम्पन्न, नयाँ नेतृत्व चयन

रौतहट साउन १० — मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन आज वीरगंजमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन संघका संयोजक जगदीश शर्माको अध्यक्षतामा भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। कार्यक्रममा मन्त्री जयसवालले ज्येष्ठ नागरिकको अनुभव र योगदानलाई...

प्रदेश टाइम्स्का सम्पादक यादवमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार, पत्रकार महासंघद्वारा घोर भर्त्सना

रौतहट । प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ। विष्णुपुर गाउँपालिकासम्बन्धी समाचार लेखेको निहुँमा स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी यादवमाथि गालीगलौज, दुर्व्यवहार र...

राजनीति

समाचार

राष्ट्रिय

स्थानिय

शिक्षा / स्वास्थ्य

समाज

अर्थ

विचार / विश्लेषण / अन्तरवार्ता

मनोरञ्जन

खेलकुद

रौतहट टाईम्स अनलाईन टि. भि.

अनौठो संसार

विज्ञान प्रविधि